दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी, प्रधानमन्त्री र विभागीय मन्त्रीबीच कार्यसम्पादन सम्झौता, राष्ट्रिय एकताले मात्र मुलुकको रक्षा र विकास सम्भव, राष्ट्रपति पौडेल र साउदी अरेबियाका राजदूत अबुहैमेदबीच भेट, आज बस्ने भनिएको गण्डकी प्रदेशसभा बैठक स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए । सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले प्रतिनिधिसभा सदस्य सांसद […]