शयन कक्षमा कस्तो रङ्ग र वालपेपर लगाउने ?

काठमाडौँ– सुत्ने कोठालाई सुन्दर र चिटिक्क पारे तपाईँको वैवाहिक जीवन सुख र प्रेमले भरिपूर्ण हुन्छ । वैवाहिक जीवन प्रेमले भरिपूर्ण बनाउन अथवा घरको सौन्दर्य बढाउन पेन्टिङ र वालपेपरको माध्यमबाट घरको भित्तालाई अझ सुन्दर बनाउन सकिन्छ । यदि तपाईँ विवाहित हुनुहुन्छ भने पति–पत्नीको कोठालाई आकर्षित बनाउँदा दुईबीच रोमान्स र घरमा सकारात्मक ऊर्जा पनि फैलिन्छ । रंगले […]