काठमाडौंँ । फिल्म ‘बिहे पास’ युनिट काठमाडौं फर्किएको छ । एक गीत र दुई सिन छायाँकन बाँकी राखेर फिल्म युनिट काठमाडौ फर्किएको हो । बाँकी रहेको छायाँकन काठमाडौमा गर्ने निर्माण युनिटले जनाएको छ ।अभिनेता दयाहाङ राई र अभिनेत्री प्रकृति श्रेष्ठको मुख्य भुमिका रहेको फिल्मको गत चैत १३ गते विराटनगरबाट शुभ मुहूर्तसहित छायाँंकन सुरु भएको थियो ।प्रवेश पौडेलको निर्देशन रहेको फिल्मले अन्तरजातीय विवाह पछि जीवनमा आउने उतार–चढावलाई कथा बनाएको छ ।रोहित कट्टेलको प्रस्तुतिमा रत्न श्रेष्ठ कार्य