काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चाडपर्वको नाममा फुटपाथमा व्यापारमा लचिलो हुन नसकिने प्रष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल मार्फत विज्ञप्ति जारी गर्दै मेयर शाहले काठमाडौं महानगरपालिका फुटपाथ पैदल यात्रीको हो भन्ने यथार्थ स्थापित गराउन लागिपरेकाले पर्वका नाममा लचिलो नहुने बताउनु भएको हो । शहरको विकास, सुधार र समृद्धिका लागि कानुन प्रदत्त अधिकार कार्यान्वयन […]