ललितपुर महानगरले चालू आवलाई ‘सुशासन वर्ष’का रूपमा मनाउने

ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्ष ०७९/८० लाई ‘सुशासन वर्ष’का रूपमा मनाउने भएको छ । बुधबार ललितपुर

सम्बन्धित सामग्री

ललितपुर महानगरले चालू आवलाई ‘सुशासन वर्ष’ का रूपमा मनाउने

ललितपुर महानगरपालिकाले चालू आर्थिक वर्ष २०७९/०८० लाई ‘सुशासन वर्ष’ का रुपमा मनाउने भएको छ ।बुधबार ललितपुर महानगरपालिकाको नगर सभाबाट चालू आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र वार्षिक बजेट पारित गर्दै विभिन्न योजना तर्जुमा गरिएको सम्बन्धमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमार्फत यस्तो जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै महानगरपालिका मेयर चिरीबाबु महर्जनले चालू आर्थिक […]