विराटनगर : प्रदेश नम्बर १ को सरकारमा सत्ता गठबन्धनको मुख्य साझेदार दल नेकपा माओवादी केन्द्र तत्काल सहभागी नहुने भएको छ।
माओवादीले केन्द्रमा भएको सहमतिप्रति विमति जनाउँदै तत्काल प्रदेश सरकारमा नजाने बताएको हो।
प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका हिक्मतकुमार कार्कीले सोमबार अपराह्न शपथग्रहण गर्दैछन्। र, उनले तत्कालै मन्त्रिपरिषद् विस्तार गर्ने…