रूसले ७५ औँ विजय दिवस कोभिड-१९ को अन्त्यपछि मनाउने

राष्ट्रपति भ्लादिमीर पुटिनले शनिबार भन्नुभयो, “कोभिड–१९ महामारीको समाप्तिपछि भव्य देशभक्त युद्धको विजयको ७५ औँ वर्षगाँठ मनाउने छ । रूसले महामारीको अन्त्यपछि ‘व्यापक तथा शानदार’ समारोहबीच ७५ औँ विजय वर्षगाँठलाई मनाइनेछ ।