जटिल अवस्थाकी सुत्केरीको हेलिकप्टरबाट उद्धार, हुम्ला अस्पतालमा भयो सफल शल्यक्रिया

हुम्ला- जिल्ला अस्पताल हुम्लामा जटिल अवस्थाकी सुत्केरीको शल्यक्रिया गरिएको छ। ३ दिनदेखि गाउँमै  सुत्केरी व्यथा लागेकी चंखेली गाउँपालिका ६ मेल्छामकी नन्दादेवी ऐडीको सफल शल्यक्रिया भएको हो। उनलाई चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको थियो।  एडेको अवस्था जटिल भएपछि गाउँप...