पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले बुझायो सदस्यहरुको प्रतिबेदन

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले महासंघका सदस्यहरुको प्रतिवेदन केन्द्रमा बुझाएको छ । महासंघको केन्द्रीय कार्यालयमा बुधबार प्रदेश समितिले अध्यक्ष विपुल पोखरेललाई प्रतिबेदन बुझाएको हो । सांगठनिक शुद्धिकरण र सुदृढिकरण अन्तर्गत सबै शाखामा नयाँ र पूराना गरी कूल ९५३ जना पत्रकार सदस्य रहेका छन् । जसमा ७६६ जना नविकरण र १८७ जना नयाँ […]

सम्बन्धित सामग्री

चुहावट रोक्न विज्ञापनमा एकद्वार

सञ्चार, सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले सबै विज्ञापनमा चुहावट रोक्न एकद्वार प्रणालीमा लैजाने प्रयास भइरहेको बताएकी छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले मन्त्री शर्मालाई ज्ञापनपत्र बुझाउने क्रममा उनले सो कुरा बताएकी हुन् । सरकारी विज्ञापनमा देखिएको चुहावट र विचौलियापन रोक्न सकेमात्र सञ्चार माध्य र सञ्चारकर्मीले भाग्दै आएको समस्या समाधानमा महत्वपूर्ण योगदान पुग्ने […]

‘राजनीतिक रूपमा अनुभवी मान्छे राष्ट्रपति बन्दा राम्रो’

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको साधारणसभा उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो धारणा राखेका हुन्।...

पत्रकारलाई स्वास्थ्य उपचारमा छुट

काठमाडौं । नेपाल पत्रकार महासंघको पहलमा पत्रकारलाई ललितपुरस्थित एक क्लिनिकमा स्वास्थ्य उपचारमा छुटको व्यवस्था भएको छ । यसका लागि नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश र ललितपुरमा रहेको प्यासिफिक मल्टिस्पेसलिटी क्लिनिकबीच सम्झौता भएको हो । एक वर्षका लागि भएको सम्झौतामा प्रतिष्ठान प्रदेश र सबै शाखाहरुमा आवद्ध १४ सय ६७ पत्रकारहरुलाई ओपीडीमा ५० प्रतिशत, प्रयोगशालामा ४० प्रतिशत […]

पत्रकारलाई उपचारमा छुट

काठमाडौं :  नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महासंघका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा. कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गरे।एक वर्षका लागि भएको सम्झौता २० मंसिर २०७९ देखि लागू भइसकेको छ। सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्

प्यासिफिक क्लिनिकमा पत्रकारहरुलाई स्वास्थ्य उपचारमा छुट

क्लिनिकले नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखाहरूमा आवद्ध रहेका १ हजार ४६७ सदस्यहरुलाई परिचयपत्रका आधारमा ओपिडीमा ५०, प्रयोगशालामा ४० र  फार्मेसीमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ।

कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति

काठमाडौं : कान्तिपुर सिटी कलेजले आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययनमा छात्रवृति प्रदान गर्ने भएको छ।नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो। महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले पाँच जना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ।यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ। कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमल्सिना र महासंघ प्रदेश प्रतिष्ठानका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौ

‘आतंक होइन, विश्वास प्रवाह गरौं’

कोरोना महामारीको बढ्दो संक्रमणबीच सूचना र समाचार प्रवाह गर्दा विशेष ध्यान पुर्याउनुपर्ने विज्ञहरुले सुझाव दिएका छन् । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको आयोजना शनिबार गरिएको भर्चुअल अन्तरक्रिया कार्यक्रममा विज्ञहरुले आम नागरिकमा सही सूचना, विश्वास र धैर्य प्रवाह गर्न सुझाव दिएका हुन् ।जोन्स हप्किन्स विश्वविद्यालय, अमेरिकाका डा. विशाल भण्डारीले महामारीको समयमा सञ्चारकर्मीहरु पनि स्वास्थ्यकर्मी जत्तिकै […]

पत्रकार महासंघ चुनाव : प्रतिष्ठान प्रदेशमा सत्ता इतर प्यानलको स्पष्ट जित

काठमाडौं : नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर प्यानलले स्पष्ट जित हात पारेको छ। चुनावी मैदानमा नेपाली कांग्रेसनिकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल र एमालेका माधव नेपाल पक्ष निकट प्रेस चौतारीको समूह लगायतले एउटा गठबन्धन बनाएका थिए। अर्को गठबन्धनमा एमालेका अध्यक्ष ओलीपक्षीय चौतारी, राप्रपानिकट मिडिया नेपाल र जसपानिकट प्रेस मञ्च नेपाल लगायत थिए।प्रतिष्ठान प्रदेश समितिमा सत्ता इतर गठबन्धनका तर्फबाट अध्यक्षमा बालकृष्ण अधिकारी ९४३ मत प्राप्त

पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा अधिकारी निर्वाचित

काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको अध्यक्षमा बालकृष्ण अधिकारी निर्वाचित भएका छन् । अधिकारी ९४३ मतसहित अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी उद्धवकुमार कार्कीले ३३१ मत प्राप्त गरेका छन् । त्यस्तै समितिको उपाध्यक्ष(खुल्ला) तर्फ ७८१ मतसहित वीरेन्द्र ओली निर्वाचित भएका छन् भने महिला उपाध्यक्षमा ७३८ मतसह...