जसपा कार्यकारिणी समितिको बैठक शुरू

जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक बालकुमारीस्थित केन्द्रीय कार्यालयमा शुरू भएको छ ।  मंगलवार पनि जसपाको बैठक बसेको थियो । सो बैठकमा महन्थ ठाकुरको पक्षमा हस्ताक्षर गरेका १६ जना कार्यकारिणी सदस्यलाई हटाउने कि नहटाउने विषयमा छलफल भएको थियो ।  दलको आधिकारिकता पाएपछि जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकमा सनाखत नगर्ने १६ जनालाई अहिले नै कारवाही गरेर निष्कासन गर्ने वा दल दर्ता गरेपछि कारवाही गर्ने विषयमा बहस केन्द्रित भएको छ । 

सम्बन्धित सामग्री

जसपा कार्यकारिणी समिति बैठक भोलि, उपेन्द्र यादवले महत्वपूर्ण निर्णय लिने

काठमाडौं : जनता समाजवादी पार्टी जसपाले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ। अध्यक्ष उपेन्द्र यादवले महत्त्वपूर्ण निर्णय गर्न भन्दै भोलिको लागि बैठक बोलाएका हुन्।पार्टी अनौपचारिक विभाजन भइसकेपछि अध्यक्ष यादवले बोलाएको बैठकले महत्त्वपूर्ण निर्णय लिनसक्ने बताइएको छ।कार्यकारिणी समिति सदस्यहरुलाई अध्यक्ष यादवले पठाएको पत्रमा भनिएको छ, ‘वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा विचार विमर्श गरी महत्त्वपूर्ण निर्णयहरु गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक

जसपा कार्यकारिणी समिति बैठक स्थगित

काठमाडौ । जनता समाजवादी पार्टी नेपाल ९जसपा० को कार्यकारिणी समितिको बैठक स्थगन भएको छ । जसपाका अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै यही जेठ ८ र ९ गतेका लागि बोलाइएको बैठक स्थगन गर्नुभएको हो । यसअघि जेठ ४ गते जानकारी गरिएअनुसार जेठ ८ र ९ गते बस्ने भनिएको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठक कोभिड–१९ बढ्दो […]

भट्टराई-यादव पक्षले जसपा कार्यकारिणी समिति बैठक बोलायो

जनता समाजवादी पार्टी (जसपा)को बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले कार्यकारीणी समितिको बैठक बोलाएको छ।

जसपा कार्यकारिणी समिति बैठक परिचयमै दिनभर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति बैठक हिजो बुधबारदेखि सुरु भएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)नेपाल र समाजवादी पार्टीबीच गत १० वैशाखमा रातारात एकीकरण गरेर जसपाको घोषणा भएको थियो । पार्टी एकीकरण पछि पहिलो पटक बसेको कार्यकारिणी समितिको बैठक ६ दिनसम्म चल्नेछ । पार्टी एकीकरण पश्चात बसेको पहिलो बैठकको पहिलो दिन …