‘पोषण’ सुधार्न लुम्बिनीमा विशेष कार्यक्रम

रुपन्देही । कुपोषण लयायतका स्वास्थ्य समस्या निदान गर्न लुम्बिनीमा विशेष कार्यक्रम सञ्चालन गरिएको छ । लुम्बिनी प्रदेश सरकारले महिला, बालबालिका तथा किशोरीको स्वास्थ्य तथा पोषण सुधार कार्यक्रम सञ्चालन गरेको छ । स्वास्थ्य मन्त्रालयले यो कार्यक्रमलाई १२ जिल्लामा लागू गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नागरिकको स्वास्थ्य र जीवनस्तर सुधार गर्न सरकारले उच्च प्राथमिकता दिँदै विशेष […]