मानिसको खानपान र दैनिक दौडधुपका कारण मानिसमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ। यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ।
दैनिक जीवनमा खाने पानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ।
पेट घटाउने घरेलु उपाय
– बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो। दैनिक रूपमा कागतीको जुस पिउदा पेट घटाउन मद्दत गर्छ।
– सकेसम्म खानामा चामलको प्रयोग नगर्नुस्, यसको विकल्पमा गहुँको प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ।
– गुलियो खानेकुराबाट टाढा रहने। यस्...