काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रवि सिंह निर्वाचित भएका छन् । महासंघको १२ औं महाधिवेशनमाबाट सिंह अध्यक्षमा निर्वाचित भएका हुन् । आइतबार सम्पन्न निर्वाचनबाट कांग्रेसनिकट सिंहले ८०७ मत ल्याएका थिए । पाण्डेले ३३७ र कोइरालाले ३२ मत मात्रै प्राप्त गरे । अध्यक्षका लागि सिंहसहित निकोलस पाण्डे र हुमनाथ कोइराला प्रतिस्पर्धामा थिए। यसअघि पनि […]