काठमाडौं । पर्साको वीरगन्जमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । प्रहरीका अुनसार बा २ झ ४०२० नम्बरको एम्बुलेन्सले मंगलबार अपरान्ह प्र २-०३-०१२ प ५६०९ नम्बरको मोटरसाइकलमा ठक्कर दिएको थियो । गम्भीर घाइते भएका मोटरसाइकलको पछाडि सवार ७० वर्षीय फजिल देवानको उपचारका क्रममा ज्यान गएको पर्सा प्रहरीले जनाएको छ । मोटरसाइकल चालक […]