१८ मंसिर, काठमाडौं । वैदेशिक रोजगारीमा रहेकाहरुका लागि खुलेको हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ)मा मागभन्दा डेढ गुणा धेरै आवेदन परेको छ । कम्पनीले ३० लाख कित्ताका लागि आवेदन माग गरेकोमा अन्तिम दिन सोमबारसम्म ४५ लाख ८२ हजार ६७० कित्ताका लागि आवेदन परेको हो । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका कुल ३४ हजार २०६ […]