धनगढीका प्लम्बर घाइते विजय चौधरीलाई ५० हजार उपचार खर्च सहयोग

काठमाडौं । सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिजले आफ्नो सामाजिक उत्तरदायित्व सेवा अन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च प्रदान गरेको छ । विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी भाद्र ११ गते काम गरि रहेकै अवस्थामा करेन्ट लागि तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए ।लामो समयदेखि मंगलम पाइप्सको प्रयोग गर्दै आइरहेका घाइते चौधरीको उपचार खर्चको लागि असोज ६ गते सो रकम उपलब्ध गरिएको हो ।  

सम्बन्धित सामग्री

घाइते श्रमिकलाई मंगलमको उपचार खर्च सहयोग

काठमाडौं (अस) । सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डस्ट्रिज प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधी खर्च उपलब्ध गराएको छ । १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा क्रियाशील चौधरीको भदौ ११ गते काम गरिरहेकै अवस्थामा करेन्ट लागी तेस्रो तल्लाबाट खसेर घाइते भएका थिए । मंगलम पाइप प्रयोगको काम गर्दै आएका घाइते चौधरीलाई उपचार खर्चका लागि उक्त रकम सहयोग गरिएको मंगलम इन्डस्ट्रिजका प्रबन्ध निर्देशक अभिनव चुरिवालले बताए ।

घाइते प्लम्बरलाई मंगलम इन्डष्ट्रिजको उपचार खर्च सहयोग

काठमाडौं । सीपीभीसी पाइप्स तथा फिटिङ्स उत्पादक कम्पनी मंगलम इन्डष्ट्रिजले सामाजिक उत्तरदायित्वअन्तर्गत धनगढीका प्लम्बर विजय चौधरीलाई ५० हजार रुपैयाँको औषधि खर्च प्रदान गरेको छ । विगत १५ वर्षदेखि प्लम्बिङ क्षेत्रमा काम गर्दै आइरहेका चौधरी गएको भदौ ११ गते काम गरिरहेकै अवस्थामा करेन्ट लागी तेस्रो तलाबाट खसेर घाइते भएका थिए । लामो समयदेखि...