बागमतीको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यतर्फकै सचिव रहने

२९ भदौ, काठमाडौं । चिकित्सकका छाता संगठनहरुको तीव्र विरोधपछि बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिने भएको छ । बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्यतर्फकै सचिव राख्ने गरी सांगठनिक संरचना बनाउने निर्णय गरेको हो । प्रदेश स्वास्थ्य निर्देशनालयकी निमित्त निर्देशक सावित्री पौडेलले स्वास्थ्य मन्त्रालयको संरचनामा स्वास्थ्य सेवातर्फको ११ औं तहको सचिव रहने […]

सम्बन्धित सामग्री

बागमतीको स्वास्थ्य मन्त्रालयमा प्रशासनको सचिव राखेकोमा विरोध

२७ भदौ, काठमाडौं । बागमती प्रदेशमा नवगठित स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फकै सचिव रहने व्यवस्थासहितको सांगठनिक संरचना तयार पारेपछि सरकारी चिकित्सक संघ (गोदान) र नेपाल चिकित्सक संघले आपत्ति जनाएका छन् । यसअघि गण्डकी र लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयमा स्वास्थ्य सेवातर्फकै सचिव राखिएको भन्दै बागमतीमा पनि सोहीअनुसार दरबन्दी राख्न उनीहरुले माग गरेका थिए । यसैगरी प्रदेशमा कार्यरत स्वास्थ्यका […]