वाइडबडी प्रकरणमा पर्यटनमन्त्री र महालेखा परीक्षकको बयान बाझियो, 'किस्ता तिर्नेबारे मन्त्रीसँग कुरै भएको छैन' :: Pahilopost.com

काठमाडौं: राष्ट्रिय ध्वजावाहक वाइडबडी खरिद प्रकरणबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र महालेखा परीक्षक टंकमणि शर्माको बयान बाझिएको छ। वाइडबडी खरिद प्रकरणमा अनियमितता भएको आरोप लागेपछि संसदको सार्वजनिक लेखा समितिले वाइडबडीसँग सम्बन्धित निकायका प्रमुखहरुसँग बयान लिने क्रममा हिजो पर्यटन मन्त्री अधिकारीसँग बयान लिएको थियो। मन्त्री अधिकारीले हिजो