जुलुस शुरु नहुँदै काठमाडौंका सडक अस्तव्यस्त पार्दै नेकपा, अफिस हिँडेकाहरू अड्किए बीच बाटोमै

काठमाडौं : पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालको नेतृत्वको नेकपाले रत्नपार्क क्षेत्रको मुल सडक कब्जामा लिएको छ। आज १२ बजेबाट विरोध प्रदर्शन हुने भनिएपनि बिहानैबाट सडक कब्जा गरेको हो। अहिले रत्नपार्क र भद्रकाली क्षेत्र पुरै खाली गराएर स्टेज बनाउन कार्यकर्ता खटिएका छन्। कार्यालय समयमा यातायात ठप्प छन्। विभिन्न रुटका

सम्बन्धित सामग्री