युरोप र चीनमा निकासी घट्ने

विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगट्ने भारततर्फको निर्यातमा तत्काल असर नपरे पनि टर्कीसहित युरोप र चीनको निकासी घट्ने देखिएको छ । नेपाली धागो, गलैंचा, पस्मिना, ऊनी फेल्ट, डग च्यूजस्ता मूल्य अभिवृद्धिजन्य वस्तु निकासी हुने टर्कीसहित युरोपेली देशमा नेपाली वस्तुको निकासी घट्ने नेपाल उद्योग परिसंघको अध्ययनले देखाएको हो । परिसंघका अनुसार नेपालको कुल […]