नेपालगञ्ज मेडिकल कलेजमा सुरु भयो रेम्डिसिभिर र प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार

१७ भदौ, काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पहिलो पल्ट कोरोना संक्रमित बिरामीलाई रेम्डिसिभिर औषधि र प्लाज्मा थेरापी मार्फत उपचार शुरु गरिएको छ । भदौ १५ गते कैलालीको धनगढी उपउपमहानगरपालिका-३ का ४८ वर्षीय संक्रमित …