उपभोक्ता अधिकार, महँगी र कालोबजारी नियन्त्रणका कुरा

सामान्यतया वस्तु तथा सेवाको उपभोग गर्ने व्यक्ति उपभोक्ता हो । बजारशास्त्रले उपभोक्तालाई बजारको राजासमेत भन्छ । किनकि उपभोक्तालाई आफ्नो स्वविवेक प्रयोग गरी वस्तु छनोट गर्न र खरिद गर्न सक्ने अधिकार हुन्छ । उपभोक्तामा असीमित छनोटको स्वतन्त्रता हुने भएकैले बजारीकरण कठिन कार्य भएको हो । तर, नेपालजस्तो अल्पविकसित, गरिब तथा चेतनाको कमी र प्रतिस्पर्धा चुलिन नसकेको […]