काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन्। स्मार्ट टेलिकम प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आज बिहन पाण्डेलाई पक्राउ गरेको हो । सरकारको स्वामित्वमा रहेको स्मार्ट टेलिकमको सम्पत्ति गैरकानूनी रुपमा एनसेललाई बिक्री गरेको अभियोगमा अनुसन्धानका लागि पाण्डेलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । यसअघि सोही […]
काठमाडौँ – सरकारको नीति तथा कार्यक्रममाथि सांसदले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित हुने र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई अघि सार्ने तयारीको संवैधानिक जानकारले आलोचना गरेका छन् । संवैधानिक जानकार राजेन्द्र फुयालले नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री स्वयंले दिनुपर्ने र यसमा अरूलाई जिम्मेवारी सुम्पिनु ‘अशोभनीय’ हुने बताएका हुन् । कार्यसूची अनुसार […]
Kathmandu. Rastriya Swatantra Party (RSP) has formed a General Convention Organizing Main Ceremony Committee under the convenership of Chairman Rabi Lamichhane. The main organizing committee was formed under Lamichhane's convenership at a central committee meeting held this morning at the central office in Banasthali. RSP has decided to hold the general convention in Chitwan on upcoming Ashad 7, 8, and 9 on the occasion of the party's fourth anniversary. Treasurer Lima Adhikari, who is currently in the central committee, informed that the main organizing committee will be formed for now. She also informed that various sub-committees have been formed to organize...
एट योर सर्भिस अर्थात् एटीएस नेपाल नामक एक स्टार्टअपको व्यावसायिक रणनीति अध्ययन गर्न लन्डन बिजनेस स्कुलका विद्यार्थीहरू नेपालमा आएर फर्केका छन् । बेलायतमा अवस्थित बिजनेस स्कुलमा स्नातक तह अध्ययनरत ६ जना विद्यार्थीहरू ५ दिने भ्रमणका …