एजेन्सी – ‘भूल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनलाई धेरैँ फिल्मको अफर आइरहेको छ। हालै मात्र उनले फिल्म ‘आशिकी ३’का लागि अनुराग बसुसँग हात मिलाएका छन्। यो प्रतिक्षित फिल्ममा बलिउडका कयौँ स्टारहरुको नाम आइरहेको थियो, तर अब भने यो फिल्म कार्तिकको पोल्टामा परेको छ। कार्तिकले सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै यसबारे जानकारी दिएका हुन्। […]