एमसीसी पास भएकोमा खुसी छु, देश दुर्घटनाबाट बच्यो : दाहाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी ब्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन् । सोमबार पत्रकार सम्मेलन गरी प्रचण्डले यस्तो बताएका हुन् । उनले भने,‘ हिजो पास भएपछि म निकै खुसी छु, देश दुर्घटनाबाट बच्यो, संविधान बच्यो ।’

सम्बन्धित सामग्री

एमसीसी संसदबाट अनुमोदन भएकोमा प्रचण्डद्वारा खुसी व्यक्त

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदबाट अनुमोदन भएकोमा खुसी व्यक्त गरेका छन्। व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएकोमा उनले खुसी व्यक्त गरेका हुन्। सोमबार आफ्नै निवास खुमलटारमा पत्रकार सम्मेलन गरेका प्रचण्डले एमसीसी पास भएपछि देश दुर्घटनाबाट बचेको र संविधान पनि बचेको भन्दै खुसी व्यक्त गरेका हुन्।