काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन खुलेको पहिलो दिनमा नै मागभन्दा ३५ गुणा बढी आवेदन परेको छ । आजदेखि एक लाख २३ हजार ४०० कित्ता सेयर सर्वसाधारणका लागि आवेदन खुला गरिएकोमा पहिलो दिन नै ४३ लाख ३८ हजार ९४० कित्ता माग भएको सिडिएस एनुड क्लिएरिङ लिमिटेड (सीडीएससी)ले जनाएको छ ।
बुधबार...