महामारीले जनस्वास्थ्यसँग सम्बन्धित जोखिम कम गर्न आवश्यक्ताअनुसार गुणस्तरीय क्वारेन्टाइन र आइसोलेसन स्थापना गर्न मणिपालमा कोभिड अस्पताल निर्माणमा तीव्रता, मधेस विज्ञान प्रतिष्ठान तथा प्रादेशिक अस्पतालमा भेन्टिलेटर र अक्सिजन सुविधा दिने नीति तथा कार्यक्रममा समेटेको छ