चिनियाँ राष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रसङ्घ महासचिव गुटरेसद्वारा नेपाललाई शुभकामना

काठमाडौं । नेपालको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा चीनका राष्ट्रपति सी चीनफिङ, प्रधानमन्त्री ली खछ्याङ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले नेपाल र नेपालीको समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गरेका छन् । चिनियाँ राष्ट्रपति र महासचिव गुटरेशले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बेग्लाबेग्लै शुभकामना सन्देश पठाएर राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरेका हुन् । चीनका प्रधानमन्त्री लीले प्रधानमन्त्री […]