रोमा यसरी बनिन् साउथकी हिट अभिनेत्री

साउथ (दक्षिण भारतीय) अभिनेत्री रोमा असरानी आज (२५ अगस्ट) मा आफ्नो जन्मदिन सेलिब्रेसन गर्दैछिन् । धेरै जसो मलयालम फिल्म अभिनय गरेकी रोमाले विज्ञापनबाट अभिनयमा डेब्यु गरेकी हुन् ।  रोमा नोटबुक र चकलेट जस्ता मलयालम फिल्मबाट परिचित बनेकी थिइन् । फिल्मले उनलाई फिल्मफेयर अवार्ड पनि दिलाएको थियो ।रोमाको जन्म सन् १९८४ मा तमिलनाडुको त्रिची जिल्लामा भएको थियो । यद्यपि जानकारी अनुसार उनी सोझो परिवारको सदस्य हुन् । उनका आमाबुवा मूलतः दिल्लीका हुन् । तर पछि उनी चेन्नई सरिन्  । रोमाका बुबाको ना