काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले नेकपा एमालेमा सामले भएका गृहमन्त्री रामबहादुर थापा 'बादल' सहित २३ जनालाई अझै कारवाही प्रक्रिया अघि नबढाएको जनाएको छ। आइतवार पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले स्पष्टिकरण् सोधेको पत्र बुझेको २४ घण्टा भित्र जवाफ नदिए कारवाही हुने भएकाले अहिले कुनै निर्णय नगरिएको नेता नारायणकाजी श्रेष्ठले जानकरी दिए।
'आजको…