जीतपुरसिमराको निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्ष पक्राउ

काठमाडौं, २० कात्तिक । निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउने वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ को वडाध्यक्ष सुनिलकुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । गुप्ताले सोही उपमहानगरपालिकाको कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेका थिए । सोही कार्यालयमा बारा क्षेत्र नं. ४ को निर्वाचन अधिकृतको कार्यालय पनि छ । उनले तालाबन्दी गरेको […]