विकासमा अल्झन : ठूला परियोजनामा जताततै समस्या !

लुम्बिनी प्रदेशमा राष्ट्रिय गौरव र प्राथामिकतामा राखिएका ठूलो आयोजनाहरू विभिन्न अवरोधका कारण अगाडि बढाउन समस्या हुँदै आएको पाइएको छ ।  सरकारको नीतिमा त्यस्ता आयोजनाको काममा कुनै खालको अवरोध नगर्ने व्यवस्था छ । तर, पूर्वाधार विकासमा ठूलो महत्त्व राख्ने ‘प्रोजेक्ट’ ले पटक–पटक अवरोध झेल्दै आएका छन् । विकसित मुलुकहरूमा विकास आयोजनामा अवरोध सिर्जना गर्नुलाई ‘अपराध’कै रूपमा लिइन्छ । तर यस क्षेत्रमा सञ्चालित ठूला परियोजनादेखि प्रशारण लाइनसम्मका काममा पटक–पटक अल्झन सिर्जना हुँदै आएका...