जनता समाजवादी पार्टी नेपाल (जसपा)को कार्यकारिणी समितिको बैठक आजपनि बस्दैछ । बालकुमारीस्थित पार्टी कार्यालयमा १ बजे बस्न लागेको बैठकले ५१ सदस्यीय कार्यकारिणी समितिमा रहेका महन्थ ठाकुर पक्षका १६ जना नेतालाई के गर्ने विषयमा ठोस निर्णय हुनेछ । ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये १६ जनाले जसपाको आधिकारिकताको विपक्षमा मतदान गरेका थिए भने रेशम चौधरी तटस्थ बसेका छन् । महन्थ ठाकुर पक्षले आफूहरु अझै जसपामा नै रहेको दावी गर्दै आइरहेको कारणले जसपाले उनीहरुको बारेमा आज केही स्पष्ट पार्ने कार्यकारिणी सदस्य