केदार खड्काको पुस्तक ‘प्राकृतिक भोजन स्वस्थ जीवन’ सार्वजनिक

८ भदौ, काठमाडौं। पतञ्जली योग समिति भक्तपुरका अध्यक्ष केदार खड्काद्वारा लिखित तेस्रो कृति प्राकृतिक भोजन स्वस्थ जीवन सार्वजनिक भएको छ । पतञ्जली योग समिति भक्तपुरको १६औं स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक समारोहमा खड्काद्वारा लिखित तेस्रो कृति प्राकृतिक भोजन स्वस्थ जीवन लोकार्पण गरिएको हो । पतञ्जली योग समिति नेपालका मूख्य केन्द्रिय प्रभारी लवदेव मिश्रलगायत विशेष […]