कानुनमन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता, दुवै देशबीच सम्बन्ध बलियो रहेको बडूको भनाई

काठमाडौंँ, ३ फागुन: कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग […]

सम्बन्धित सामग्री

कानुनमन्त्री बडू र नेपालका लागि नर्वेका राजदूतबिच शिष्टाचार भेट

काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्र प्रसाद बडू र नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रम्डलबिच शिष्टाचार भेटवार्ता भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सोमवार भएको शिष्टाचार भेटमा मन्त्री बडू र राजदूत ड्रम्डलबिच नेपाल र नर्वेको मैत्रीपूर्ण सम्बन्धलगायत विविध समसामयिक विषयमा छलफल भएको छ। सो अवसरमा मन्त्री…

कानुनमन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्रालयमा मङ्गलबार भएको भेटमा उनीहरुबीच द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ बनाउनेलगायत विविध समसामयिक विषयमा छलफल भएको मन्त्री बडूको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री बडूले नेपालको विकासका लागि अस्ट्रेलियाले विविध क्षेत्रमा गरिरहेको सहयोग र […]

कानुनमन्त्री बडू र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच भेटवार्ता भएको छ । मंगलबार राजदूत भोल्क मन्त्रालयमा पुगेर भेटवार्ता गरेकी हुन् ।