गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र हो, इतिहासको चक्का पछाडि फर्कँदैनः प्रधानमन्त्री प्रचण्ड

देशभर आज १६ औँ गणतन्त्र दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ। सरकारले यसपटक परम्पराभन्दा बाहिर निस्केर जनताको सहभागितामा गणतन्त्र दिवस मनाउने निर्णय गर्‍यो। नेपाली जनताले खास अर्थमा अधिकार पाएको दिनका रुपमा आजको दिनलाई स्मरण गरिन्छ। गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्व, धर्मनिरपेक्षतालगायत अधिकार स्थापित गर्न दशवर्षे जनयुद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला मुलुकको कार्यकारी प्रमुखको रुपमा छन्। […]

सम्बन्धित सामग्री

गणतन्त्र नागरिकको जीवनशैली भइसकेको छ : प्रधानमन्त्री प्रचण्ड

१५ जेठ, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले गणतन्त्र नागरिकको जीवनशैली भइसकेको बताएका छन् । १७औं गणतन्त्र दिवसको अवसरमा शुभकामना दिंदै समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताएका हुन् । गणतन्त्र …

प्रचण्डको सरकार गणतन्त्र आएपछिको सबैभन्दा राम्रो सरकार हुनेछः सल्लाहकार

काठमाडौं, २ चैत । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले नीति तथा कार्यक्रम र बजेट आउँदासम्म जनतामा नयाँ अनुभूति हुने बताएका छन् । ‘प्रधानमन्त्री प्रचण्ड तीन महिना केही काम नगरीकन बसेको साँचो होइन । बीचको अवधिमा केही सुस्तता आएको अवश्य थियो । अब त्यसको क्षतिपूर्ति हुने […]

गणतन्त्रको विकल्प उन्नत गणतन्त्र नै हो : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गणतन्त्रको विकल्प सुदृढ गणतन्त्र नै भएको बताउनु भएको छ ।