ताइवानका विषयमा बेलायतले चिनियाँ राजदूतसँग स्पष्टिकरण माग्यो

बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ। बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा...