हरिगोपाल प्रधान नेपाल वायुसेवा निगमले २०१५ साल आषाढ १७ गते स्थापनाकालदेखि सेवा प्रारम्भ गरेयता दुर्गम क्षेत्र पनि सुगम बन्दै गइरहेका छन् । अधिकांश विकट पहाडी ठाउँहरूमा समेत निगमले आफ्नो सेवा उपलब्ध गराएको छ । वैदेशिक मुद्रा आर्जन गर्ने अन्तर्राष्ट्रिय उडानलगायत ग्राउन्ड ह्यान्डलिङ अन्तर्राष्ट्रिय स्तरको उत्कृष्ट सेवाबापत इन्टरनेनल सेफ्टी अडिट फर ग्राउन्ड अपरेटर (आईएस्एजीओ) प्रमाणपत्र प्राप्त […]