पुष्पलाल स्मृति ब्याडमिन्टन : दिवश र पूर्णबहादुर अन्तिम–१६ मा

काठमाडौं । नेपाली सेनाका दिवश शंकर र नेपाल पुलिसका पूर्णबहादुर थापा पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकल स्पर्काको अन्तिम–१६ मा स्थान बनाएका छन् ।  वरीयाताको शीर्ष १६ भन्दा बाहिरको पुरुष एकल स्पर्धामा दिवशले नखिपोटका मिलन राईलाई २१–६, २१–१३ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान बनाएका हुन् । दिवशले अब पूर्णबहादुरसँग...