गण्डकीमा संसद बैठक बोलाउनेबारे दलहरूबीच सहमति जुटेन, कार्यव्यवस्था समितिको बैठक बोलाइयो

मंगलबार बसेको सर्वदलीय बैठकमा पनि संसद बैठक बोलाउने विषयमा सहमति जुटेन ।

सम्बन्धित सामग्री

प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठक डाकिएन, के हुन्छ आजको बैठक ?

शुक्रबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलाइएको छ । सामान्यतया संसद बैठक सञ्चालन पूर्व कार्यव्यवस्था समितिको बैठक बस्ने गरेपनि आजका लागि भने बैठक बोलाइएको छैन । आज बस्ने संसद बैठकका लागि संघीय संसदले प्रकाशन गरेको कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने र अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस भनी प्रस्ताव प्रस्तुत ग