रुस र युक्रेनबीच खाद्यान्न निर्यात खुलाउनेबारे महत्वपूर्ण सम्झौता

काठमाडौं । रुस र युक्रेनबीच खाद्यान्नको निर्यात खुलाउनेबारे महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । टर्कीको इस्तानुबलमा भएको लामो वार्तापछि दुबै पक्ष खाद्यान्न निर्यात खुलाउन सहमत भएका हुन् । तर सिधा युद्धमा रहेका रुस र युक्रेनले सम्झौतामा हस्ताक्षर गर्दा एउटै टेबलमा भने बसेनन् । सम्झौतामा पहिला रुसका रक्षामन्त्री सर्गेई सोयुगुले हस्ताक्षर गरे । त्यसपछि अलग्गै टेबलमा […]

सम्बन्धित सामग्री

युक्रेनसँग १० अर्ब डलर बराबरको अनाज बिक्रीमा छ : जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोदिमिर  जेलेन्स्कीले युक्रेनसँग १० अर्ब डलरको अनाज बिक्रीमा रहेको बताएका छन् ।  युक्रेन र रसियाले टर्की र राष्ट्रसंघसँग अनाजको निर्यातमा ऐतिहासिक सम्झौता गरेपछि उनले सो कुरा बताएका हुन् । रुस–युक्रेन युद्धका कारण ब्ल्याक सीमा युक्रेनी खाद्यान्न  निर्यात अवरुद्ध भइरहेका बेला  विश्वव्यापी खाद्य संकट समाधान गर्ने उद्देश्यले शनिबार यो सम्झौता भएको थियो ।जारी  रुस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य संकट उत्पन्न भएको थियो ।  टर