गठबन्धनका शीर्ष नेताबीच छलफल : गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताबीचको गठबन्धनलाई टुट्न नदिने सहमति भएको छ । बुधबार विभिन्न चरणमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भएपछि छलफलमा यस्तो सहमति भएको हो । बुधबार अपराह्न तीन नेताबीच दोस्रो चरणमा छलफल भएको थियो । त्यस्तै बैठकमा नेताहरुबीच एमसिसी सम्झौता’bout […] The post गठबन्धनका शीर्ष नेताबीच छलफल : गठबन्धन टुट्न नदिने, एमसिसी सहमतिमा पास गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.