खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेस्थित वालिङ्खा प्राविका प्रअ उदयपुरमा मृत फेला परेका छन् । ६ दिनदेखि सम्पर्क बिहिन बनेका प्रअ श्रेष्ठ त्रियुगा नगरपालिका–१३ मा पर्ने भुसुने सामुदायीक बनस्थित भुसुने खानेपानी योजनाको ट्यांकी नजिकै झुण्डिएको अवस्थामा फेला परेको हो ।