काँग्रेसका केही नेता महाधिवेशनमा भोट पाउन मात्र गठबन्धन हुँदैन भन्छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड'ले पाँच दलीय गठबन्धन आगामी तीनै तहको निर्वाचनसम्मै कायम रहने हुने दाबी गरेका छन् । काँग्रेसका केही नेताले ‘महाधिवेशनमा भोट पाउन मात्रै गठबन्धन हुँदैनुभन्ने गरे पनि आन्तरिक रुपमा सबैले गठबन्धन चाहेको प्रचण्डले बुधबार धनगढीमा पत्रकारसँग बताए ।‘काँग्रेस महाधिवेशनमा भोट बढी आउला भनेर केही नेताले गठबन्धन हुँदैन भन्ने गरेका छन्,’ पार्टीको कार्यक्रममा सहभागी हुन बुधबार धनगढी पुगेका प्रचण्डले भने, ‘तर भित्री

सम्बन्धित सामग्री

गठबन्धन दायाँबायाँ हुँदैन : प्रचण्ड

काठमाडौं, १८ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिलेको पाँच दलीय गठबन्धन कायमै रहने बताएका छन् । उनले आफ्नो पार्टी गठबन्धनबाट दायाबायाँ नहुने बताएका छन् । आजको पदाधिकारी बैठकमा दाहालले आफ्नो दलले गठबन्धन नछाड्ने बताएका हुन् । हिजोमात्रै माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराले नयाँ सरकार गठनको लागि आफ्नो दल खुला रहेको बताएका थिए […]

एमालेसँग गठबन्धन हुँदैन : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका छन् ।  कोटेश्वर पेरिसडाँडामा बिहीबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने बताएका हुन् । एमालेसँग गठबन्धन हुन नसक्ने भएकाले कांग्रेसको विकल्प खोज्न नहुने उनले बताए ।  कांग्रेससँग सहकार्य गर्ने भएकाले दायाँबायाँ नसोच्न […]

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

चितवन । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन वटै निर्वाचनमा गठबन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै […]

चितवन कांग्रेसले भनेर हुँदैन, गठबन्धन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाण्डाै - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदाे तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने बताउनुभएको छ । स्थानीय तह चुनावको मिति घोषणा भएपछि पहिलो पटक गृह जिल्ला चितवन पुगेका प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै तीन तहकै चुनावमा गठबन्धन हुने दाबी गर्नु भएको हो । उहाँले भन्नुभयो, 'गठबन्धन त भइरहेकै छ नि गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय चुनावसम्म पनि रहन्छ।' नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी ...

कसैले भनेर केही हुँदैन, गठबन्धन टुट्दैन : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठबन्धन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, “गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।” नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका

एमसीसीका कारण गठबन्धन तलमाथि हुँदैन-प्रचण्ड

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने बताएका छन् । सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा प्रचण्डले गठबन्धन नटुट्ने बताए । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसँग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केही भन्न नसक्ने तर गठबन्धन भने केही नहुने बताए । […]

गठबन्धन भत्काउने षड्यन्त्र सफल हुँदैन : प्रचण्ड

जनकपुर-पूर्वप्रधानमन्त्री तथा (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धलाई भत्काउने प्रतिक्रियावादीको षड्यन्त्र सफल नहुने बताएका छन् । सत्ताइसौँ जनयुद्ध दिवसका अवसरमा मधेस प्रदेश सरकारअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानद्वारा आइतबार जनकपुरधाममा आयोजित सहिद परिवारको सम्मान तथा राहत वितरण कार्यक्रममा अध्यक्ष दाहालले गठबन्धलाई अझ सुदृढ र सबल बनाएर लैजाने प्रयत्न भइरहेकाले प्रतिक्रियावादी तत्वको गठबन्धन भत्काउने षड्यन्त्र […]

प्रचण्ड र माधवलाई देउवाको बचन : मेरो तर्फबाट दायाँबायाँ हुँदैन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका भेटमा प्रधानमन्त्री देउवाले यस्तो विश्वास दिलाएका हुन् । ‘मेरो तर्फबाट गठबन्धन टुट्दैन, तपाईंहरु आफैं टुटाएर जानुहुन्छ भने म जान्दिनँ’, बुधबार बेलुका प्रचण्ड र नेपालसँगको भेटमा देउवाले भनेका छन्,‘मेरो तर्फबाट कुनै दायाँबायाँ हुँदैन ।’  क

एमसीसीकै कारण गठबन्धन टुट्छ भन्ने मलाई लाग्दैन : प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारणले गठबन्धन नटुट्ने बताएका छन्।आज बिहीवार न्युज एनेन्सीसँगकाे अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले अप्ठ्याराे नै पर्‍याे भने पनि एमसीसीकै कारणले गठबन्धन टुट्छ भन्ने नलागेको र त्यति कारणले टुट्न पनि हुँदैन र टुट्न पनि दिइँदैन भनेका छन्।उनले आजकै देशको परिस्थितिमा विदेशी सहायता वा अनुदानलाई भने अस्वीकार गर्ने ठाउँमा नरहेकाे बताएका छन्।