हेटौँडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाँजा तथा अफिम खेती नष्ट गर्ने कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा २८ बिघा १० कट्ठा गाँजा र आठ बिघा अफिम खेती नष्ट गरेको जनाएको छ ।
यही मङ्सिर ...
मकवानपुर । मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रुपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक […]
हेटाैँडा- मकवानपुर जिल्लाको विकट राक्सिराङ र कैलाश गाउँपालिकाअन्तर्गत ४६ बिघा १६ कट्ठा जमिनमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ। प्रहरीले त्यहाँ तीन बिघा पाँच कट्ठा जमिनमा लगाइएको अफिम खेतीसमेत नष्ट गरेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ। दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो। प्रत्येक वर्ष जस्तै यस वर्ष […]
मकवानपुर – जिल्लाको विकट राक्सिराग र कैलाश गाउँपालिकाअन्र्तगत ४६ बिघा १६ कठ्ठा जमिनमा अवैधरूपमा लगाइएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । प्रहरीले त्यहाँ तीन बिघा पाँच कठ्ठा जमिनमा लगाइएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त दुवै गाउँपालिकाको विभिन्न स्थानमा लगाइएको सो खेती नष्ट गरिएको हो । प्रत्येक वर्ष […]
२४ माघ, मकवानपुर । राक्सीराङ गाउँपालिका र कैलाश गाउँपालिका अन्तर्गतका वडा एरियाको २९ बिघा १० कठ्ठामा अवैध रुपमा लगाएको लागूऔषध गाँजा प्रहरीले नष्ट गरेको छ । साथै २१ बिघामा लगाएको अवैध लागूऔषध अफिम खेती गत शुक्रबारदेखि आइतबारसम्ममा प्रहरीले नष्ट गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा, बागमती प्रदेश […]
मकवानपुर प्रहरीले गाँजा र अफिम खेती फडानीको अभियान नै थालेको छ।
यसक्रममा बिहीबार प्रहरीले सात बिगाहा जग्गामा लगाइएको गाँजा, १३ बिगाहा अफिम खेती फडानी गरी नष्ट गरेको छ।
रुकुमपश्चिम जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको प्रहरी तथ्याङ्कले खुलासा गरेको छ। जिल्लामा विभिन्न समयमा गरेर १०५ रोपनी क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको प्रहरी तथ्याङ्कमा उल्लेख छ। लागुऔषध नियन्त्रणका लागि जिल्लास्थित सुरक्षा निकाय, प्रदेश अन्तर्गतका कार्यालय र स्थानीय तहसँगको समन्वयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो तथ्याङ्क सार्वजनिक गरिएको हो। प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईद्वारा प्रस्तुत कार्यपत्रमा जिल्लामा अफिम र गाँजा खेती धेरै हुने गरेको तथ्याङ्क उल्लेख छ।