भारतमा कोरोनाबाट एकैदिन झण्डै २५ हजार सङ्क्रमित

कोरोनाभाइरसका कारण भारतमा एकैदिन झण्डै २५ हजार जना सङ्क्रमित भएका छन् । सरकारी स्वास्थ्य अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा २४ हजार ८५० जना सङ्क्रमित भएका छन् ।