काठमाडौंको प्रदेशसभामा कांग्रेस-माओवादी गठबन्धन तोडियो

२६ असोज, काठमाडौं । सत्ता गठबन्धनका दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले काठमाडौंका प्रदेशसभाका केही निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गर्ने भएका छन् । सत्ता गठबन्धनमा भएको सहमति विपरीत केही क्षेत्रमा दुबै दलले उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका काठमाडौं जिल्ला इन्चार्ज हिमाल शर्माले आफूहरुले पाउने सहमति भएको केही क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिएपछि प्रतिस्पर्धा हुन […]