तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

काठमाडौँ। नेपाली क्रिकेट टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले केन्याविरुद्ध जारी टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ गरेको मंगलबारको खेलमा नेपालका लागि ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । ज्ञानेन्द्रले १४औँ ओभरमा चौका प्रहार गरी ४१ बलमा अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै ज्ञानेन्द्र आउट भए । उनले ४४ […]