Use App
Read now
(current)
Download
HamraKura
माघ २०७९
कीर्तिमान लब्याउन नेपाल यूएईले दिएको २०८ रनको चुनौती पछ्याउँदै
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय क्रिकेटमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेलिरहेको छ । दुबईमा भइरहेको खेल विजयका लागि नेपालले २०८ रनको सामान्य चुनौती पछ्याउँदै छ ।
पूर्ण विवरण