'विदेशी जेलमा परेका नेपालीलाई कानूनी सहायता' - BBC नेपाली

विभिन्न दूतावासबाट संकलन गरिएको एउटा सरकारी तथ्याङ्क अनुसार विदेशी जेलमा परेका ३ सय १८ जना नेपाली मध्ये कतिपयलाई मृत्युदण्ड र जन्मकैदको सजाय समेत तोकिएको छ।